‘यी हुन् बेलायतमा चर्चित १० व्यक्तित्व’

लन्डन । सगरमाथा आरोही हरि बुढा मगर बेलायतमा चर्चित व्यक्तिको रुपमा सम्मानित भएका छन् । घुँडामाथि सम्म दुवै खुट्टा गुमाएका भूतपूर्व गोर्खा सैनिक हरिबहादुर बुढा मगरले शुक्रवार दिउँसो विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए । बेलायतबाट प्रकाशित हुने समाचार पोर्टल, नेपाल ब्रिटेन डटकम, को १६ औं वार्षिकोत्सव भव्य समारोहबीच उनलाई २०२३ का चर्चित व्यक्तित्वको … Continue reading ‘यी हुन् बेलायतमा चर्चित १० व्यक्तित्व’